उमेरले १२ वर्ष कान्छा प्रेमीसँग मलाइकाको रोमान्स

बलिउड अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण यतिबेला अभिनेत्री अभिनेत्री मलाइका अरोरा चर्चामा छिन् । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको छ । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले विकिनीसहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी आफैंमा निर्भर रहने बताएकी थिइन् । कतिपय सञ्चारमाध्यमले उनीहरूको … Continue reading उमेरले १२ वर्ष कान्छा प्रेमीसँग मलाइकाको रोमान्स